• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: सागमा आइरन

धुर्मुसे : ओए सुन्ते ! तलाई अरु केहि तरकारी बनाउन आउदैन ? खाली पालकको साग मात्र पकौछेस त ?
.
सुन्तली : नरिसाउ न धुर्मु ! डाक्टर ले भनेको पालकको सागमा त आइरन को मात्र बढी हुन्छ रेके
.
धुर्मुसे : मेरो दिसाबाट पंचकन्या छड निकाल्ने बिचार छ की के हो ?